काठमाडौँ । ओपनएआईका सीईओ साम अल्टम्यानले आफ्नो नयाँ एआई डिभाइस आईफोन जत्तिकै क्रान्तिकारी हुने दाबी गरेका छन् । हालै सान फ्रान्सिस्कोमा आयोजित इमर्सन कलेक्टिभको नवौं वार्षिक डेमो डे कार्यक्रममा बोल्दै अल्टम्यानले आफ्नो बहुप्रतिक्षित एआई डिभाइसको भिजन चर्चा गरेका ह...
