close

काठमाडौँ । नथिङ ब्रान्डको नयाँ स्मार्टफोन फोन थ्री ए लाइट ४० प्रतिशत डाउन पेमेन्टमै खरिद गर्न सकिने भएको छ । ३७ हजार २०० मूल्यको यो फोन ४० प्रतिशत अर्थात् करिब १५ हजार रुपैयाँमै हात पार्न सकिने भएको हो । युनिक लुक्स भएको यो फोनमा ग्लास फिनिश डिजाइन रहेको छ । डिस्प्ल...