close

काठमाडौँ । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफूमाथि मिडिया ट्रायल भइरहेको दाबी गर्दै कानुनी उपचारमा जाने बताएका छन् । सरकारी स्वामित्वमा आइसकेको स्मार्ट टेलिकमको अर्बौँ रुपैयाँ बराबरको सम्पत्ति हिनामिना र लिलामी प्रकरणमा आफ्नो नाम जोडिएपछि खरेलले सामा...