काठमाडौँ । राजधानी काठमाडौँको व्यस्त सडकमा गुडिरहेको एक भारतीय नम्बर प्लेटको कारको झ्यालमा भित्री वस्त्र सुकाएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ । काठमाडौँको पुरानो बानेश्वर क्षेत्रमा देखिएको ‘यूपी ७९ एबी ८७४७’ (UP79AB8747) नम्बरको उक्त गाडीको दृश्यला...
