काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले बैंक तथा वित्तीय संस्थाबाट हुने धितोबन्धकी रोक्का तथा फुकुवाको सम्पूर्ण कार्यलाई अनिवार्य रूपमा अनलाइन प्रणालीबाट मात्र गर्ने निर्णय गरेको छ । बिहीबार एक सूचना जारी गर्दै विभागले सेवालाई पूर्णतः डिजिटल बनाउन यस्तो व्यवस्था ला...
