close

काठमाडौँ । चलचित्र विकास बोर्डले चलचित्रकर्मीहरूको दक्षता अभिवृद्धिका लागि फोटो तथा भिडिओ पत्रकारिता सम्बन्धी एक महिने फोटोग्राफी तालिम सञ्चालन गर्ने भएको छ । बोर्डले चालु आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा यो ताल...