काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोको नाम दुरुपयोग गरी अनलाइन ठगीमा संलग्न गिरोहका चार जना पक्राउ परेका छन् । केन्द्रीय साइबर ब्युरोले इलाका प्रहरी कार्यालय धरानसँगको समन्वयमा आइतबार उनीहरूलाई धरानबाट नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा धनकुटाको साँगुरीगढी...
