close

काठमाडौँ । पुष्टकारी, पाउँ तथा चकलेट काट्ने मसिन र साधारण घरहरूमा समेत राख्न सकिने लिफ्ट नेपालमै निर्माण भएको छ । काठमाडौँको वसुन्धरास्थित ‘वसुन्धरा अटो एन्ड इन्जिनियरिङ्स’ का सञ्चालक शिवरुद्र कर्मचार्यले आफ्नो वर्कशपमा मसिन र लिफ्ट तयार पारेका हुन् ...