close

काठमाडौं । टिभीमा प्रिमियम कन्टेन्ट निःशुल्क हेर्न सघाउने डिभाइस बिक्री गरेको पुष्टि भएपछि एक युवकलाई दुई वर्षको जेल सजाय सुनाइएको छ । प्रतिलिपि अधिकार (कपिराइट) कानुनको उल्लङ्घन गरेको भन्दै बेलायतका ४१ वर्षीय सनी कान्दालाई न्यु क्राउन अदालतले शुक्रबार दुई वर्षको सजाय स...