काठमाडौँ । इन्टरनेट सेवा प्रदायक संघ नेपालले अन्तर्राष्ट्रिय इन्टरनेट ट्राफिकमा देखिएको निरन्तर वृद्धिका कारण सेवा प्रदायकहरूको नेटवर्कमा अत्यधिक चाप) परिरहेकाले ब्यान्डविथ क्षमता साँघुरिने (ब्यान्डविथ चकिङ) समस्या देखिएको भन्दै नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई सचेत गराए...
