close

काठमाडौँ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम (PMEP) को नाम परिवर्तन गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सो कार्यक्रमको नाम परिवर्तन गरी राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम (NEPP) कायम गरेको हो । मन्त्रालयको सूचना प्रविधि तथा तथ्याङ्क शाखाले देशैभरक...