काठमाडौं । सामाजिक सञ्जालका विभिन्न माध्यमको दुरुपयोग गरी ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिराहा लाहानका २७ वर्षीय इम्तियाज अहमद रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई आइतबार पक्राउ गरेको...