close

काठमाडौं । नक्कली नोटको भिडिओ देखाएर ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी घर भई स्वयम्भू बस्ने वर्ष २६ वर्षीय कुमार लामालाई बुधवार पक्राउ गरेको हो । प्रहरीका अनुसार आ...