close

काठमाडौं । ई-कमर्स प्लेटफर्म दराजले आउँदो नोभेम्बर ११ (कात्तिक २५) मा पाँचौं संस्करणको अनलाइन शपिङ फेस्टिभल ११.११ आयोजना गर्ने भएको छ । यो महोत्सवमा ११ लाख उत्पादनमा ८० प्रतिशतसम्म छुट पाइने दराजले जनाएको छ । यसअन्तर्गत बैंक र प्रि-पेमेन्ट छुटहरू प्रद...