close

काठमाडौं । चिनियाँ ब्रान्डको विद्युतीय गाडी नेटाले नेपालमा १००० भन्दा बढी ईभी बिक्री गर्न सफल भएको छ । नेपालका लागि नेटाको आधिकारिक वितरक सीजी मोटर्सले नेटा भी र नेटा एक्सको बिक्रीबाट यो कोसेढुङ्गा पार गरेको हो । सीजी मोटर्सले नेटा ईभीलाई २२ बिक्री तथा सेवा केन्...