काठमाडौं । प्राय: स्मार्टफोनमा टास्क र रिमाइन्डर एप डिफल्ट रूपमा उपलब्ध हुन्छन् । भविष्यमा गरिने कामका लागि यी दुवै एप छन् । तर प्रकार उस्तै भएकाले यसमा कतिपय प्रयोगकर्ता झुक्किन सक्छन् । यदि फोनमा यी एप छैनन् भने थर्ड पार्टी एप पनि प्रयोग गर्न सकिन्छ । आज ...