close

काठमाडौं । आजभोलि स्मार्टफोन मानव जीवनको एक अभिन्न अङ्ग बनिसकेको छ । फोटो खिच्न, भिडिओ हेर्न, साथी भाइसँग गफिन, खेल हेर्न, सूचना लिन सबै सबै काममा स्मार्टफोन जोडिने गर्छ । स्मार्टफोनलाई यी सबै काम गर्न ब्याट्री अत्यावश्यक हुन्छ । सोहीकारण प्रयोगकर्ताले अलि लामो समय  ...