काठमाडौं । पेट्रोलियमको साटो विद्युतीय सवारी साधन (ईभी) प्रयोग हुन थाले धेरै मानिसहरूको स्वास्थ्यका लागि वरदान साबित हुने एक अध्ययनले निष्कर्ष निकालेको छ । अमेरिकन लङ्ग एसोसिएसनको उक्त अध्ययनले विशेषगरी बालबालिकाका लागि ईभीका फाइदाहरू धेरै रहेको उल्ल...