काठमाडौं । आईफोन १४ को ओलेड स्क्रिन राखेर एप्पलले २०२५ मा आईफोन एसई ल्याउने चर्चा चलेको छ । ‍आईफोन लाइनअपहरू मध्ये सबैभन्दा सस्तो रहेको आईफोन एसईमा एप्पलले पहिलो पटक ओलेड स्क्रिन ल्याउन लागेको हो । २०१६ मा पहिलो पटक सार्वजनिक भएको आईफोन एसई त्यसपछि २...