काठमाडौं । नेपालका लागि जीडब्लूएमका सवारीसाधनहरूको आधिकारिक आयातकर्ता एवं वितरकले ओरा ०३ इलेक्ट्रिक क्रसओभरको लागि नयाँ बिक्री प्रचार योजना ल्याएकोे छ । यस योजना अन्तर्गत ग्राहकहरूले ओरा ०३ इलेक्ट्रिक क्रसओभरको खरिदमा पाँच लाख बराबरको लाभ लिनसक्ने कम्पनीले जनाएको छ...