काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हालैका नवीन प्रविधिको क्षेत्रमा काम गरिरहेका व्यक्ति, फर्म, कम्पनी र संस्थाहरूलाई सूचीकृत हुन अनुरोध गरेको छ । शनिवार एक सूचना प्रकाशित गर्दै मन्त्रालयले आर्टिफिसियल इन्टेलिजेन्स (एआई), इन्टरनेट अफ थिङ्स (आईओटी), न्युक्लियर स...