काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही ‘फटाहा’ व्यक्तिले आफूलाई एनसेलमा अर्बौंको भ्रष्ट्राचार गर्‍यो भनेर जनतामा भ्रम सिर्जना गरिरहेको बताएका छन् । आइतवार महोत्तरीस्थित जनता मावि गौरीडाँडाको स्वर्ण महोत्सवका अवसरमा बाेल्दै प्...