काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालमा इन्टरनेट बन्द हुने अवस्था आउन नहुने बताएकी छन् । मङ्गलवार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा प्रविधि पत्रकार मञ्चको टोलीसँगको कुराकानीका क्रममा मन्त्री शर्माले यस्तो अभिव्यक्ति दिएकी हुन् । रोयल्टी र ग्र...