काठमाडौं । सरकारले हड्ताल गर्न नपाइने क्षेत्रहरू तोकेको छ । बिहीवार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले हड्ताल गर्न नपाइने विभिन्न क्षेत्रको सूची सार्वजनिक गरेको छ । आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा (१)ले दिएको अधिकार प्रयोग गरी सरकारले आवश्यक सेवाम...