काठमाडौं । इस्लिङ्टन कलेजले शैक्षिक साइबर सुरक्षा अनुसन्धान केन्द्र स्थापना गरेको छ । साइबर सुरक्षाका खतराबारे गरिने अनुसन्धानलाई प्रोत्साहित गर्ने याेजनासहित केन्द्रको स्थापना गरिएको कलेजले जनाएकाे छ । कलेजका अनुसार साइबर सुरक्षाका प्रविधिहरू अन्वेषण गर्न र ...