काठमाडौं । मेसेजिङ एप टेलिग्रामले अडिओ मेसेजलाई अक्षरमा उतार्न मिल्ने फिचर सबै प्रयोगकर्तालाई नि:शुल्क उपलब्ध गराएको छ । यसअगाडि प्रिमियम प्रयोगकर्ताले मात्र चलाउन मिल्ने यो फिचरलाई टेलिग्रामले सबै प्रयोगकर्तालाई उपलब्ध गराएको हो । हालै ट्रान्सक्राइब सहित एन्ड्रोइड, आईओए...