काठमाडौं । सफ्टवेरिका कलेज अफ आईटी एण्ड ई–कमर्सका १० जना विद्यार्थी बेलायतको कोभेन्ट्री विश्वविद्यालयको अध्ययन भ्रमण सकेर नेपाल फर्किएका छन् । कोभेन्ट्री युनिभर्सिटीसँगको सहकार्यमा हरेक वर्ष हुने कोभेन्ट्री इमर्सन कार्यक्रममा सहभागी भएर कलेजका विद्यार्थी फि...