काठमाडौं । ह्वाट्सएपले भिडिओलाई अघिपछि गर्न मिल्ने (फर्वार्ड र रिवाइन्ड) फिचर ल्याउने भएको छ । वाबेटाइन्फोका अनुसार प्रयोगकर्तालाई भिडिओमा थप नियन्त्रण दिनेगरी ह्वाट्सएपमा यो फिचर आउन लागेकाे हो । हाल एन्ड्रोइडका लागि ह्वाट्सएपको बेटा भर्सन २.२३.२४.६ मा उपलब्ध...