close

काठमाडौं । एप्पलले आईओएस १८ सँगै मेसेज एपमा आरसीएस (रिच कम्युनिकेसन सर्भिस) लागु गर्ने भएपछि ढिलोचाँडो एसएमएस विस्थापित हुने निश्चित छ । आरसीएसमा अन्य मेसेजिङ एप जस्तै ग्रुप च्याट गर्ने, मेसेज रियाक्ट गर्न मिल्ने, लोकेसन शेयर तथा मिडिया फाइल पठाउन सकिने फिचरहरू छन् ।...