close

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले ‘क्रियटर्स मेला २०२४’ नामक कार्यक्रम आयोजना गर्ने भएको छ । नेपालका डिजिटल कन्टेट क्रियटरहरूलाई लक्षित गर्दै दूतावासले आउँदो ११ र १२ साउनमा यो कार्यक्रम गर्न लागेको हो ।  'बिल्ड, ब्रान्ड, बुस्ट...