close

काठमाडौं । सायद तपाईंले फेसबुक तथा इन्स्टाग्राममा 'मेड विथ एआई'को लेबल देख्नु भएको हाेला । यो भनेको एआईबाट बनाइएका तस्वीबारे सूचना दिने एउटा तरिका हो । तर अहिले भने एआईले नबनाएका ‍फोटोमा पनि यो लेबल प्रयोग भएको भन्दै मेटाको आलोचना भएको छ ...