काठमाडौं । हिजो अर्थात् १० जुनदेखि एप्पलको वार्षिक डेभलपर कन्फ्रेन्स डब्लूडब्लूडीसी २०२४ सुरु भएको छ । १४ जुनसम्म चल्ने यस कार्यक्रममा एप्पलले आफ्ना विभिन्न नयाँ उत्पादनबारे जानकारी दिने छ । हाल सामसङ, गुगल पिक्सेल लगायतका अन्य इलेक्ट्रोनिक्स ब्रान्डले आफ्ना स्मार्टफोन ...