close

काठमाडौँ । सरकारले आर्टिफिसियल इन्टेलिजेन्स, डेटा र डिजिटल प्रविधिको प्रयोगमार्फत ज्ञानमा आधारित अर्थतन्त्रको विकास गर्ने योजना ल्याएको छ । सोमबार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा डिजिटल सुशासन ब्लुप्रिन्ट अनुरूप राष्ट्रिय डिजिट...