काठमाडौँ । नेपाल प्रहरीको साइबर अपराध अनुसन्धान गर्ने निकाय ‘साइबर ब्युरो’ कै आधिकारिक फेसबुक पेज स्क्यामरको निसानामा परेको छ । साइबर सचेतना फैलाउने, सूचना तथा विज्ञप्ति प्रकाशन गर्ने र पीडितका गुनासो सुन्ने ब्युरोकै पेज कब्जा गर्न ह्याकरले नयाँ जुक्ती निक...
