close

काठमाडौं । सरकारी एपका लागि गुगलले नयाँ ब्याज प्रयोग गर्ने भएको छ । गुगल प्ले स्टोरमा सरकारी एप चिन्न सजिलो बनाउन गुगलले यस्तो ब्याज प्रयोग गर्न थालेको हो । गुगलले गत नोभेम्बर २०२३ मै यो फिचर ल्याउने घोषणा गरेको थियो । त्यसयताको परीक्षणपछि कम्पनीले २ मे अर्थात् बिही...