काठमाडौँ । निर्वाचन आयोगले वेबसाइटमा अनधिकृत रूपमा प्रवेश गरी मतदाता नामावली सम्बन्धी सूचनाहरू फेला पारेको भनि विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा राखिएका दाबीहरू प्रति गम्भीर ध्यानाकर्षण जनाएको छ । सोमबार एक सूचना प्रकाशित गर्दै आयोगले आफ्नो वेबसाइट र मतदाता ना...
