close

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को सिजनल पासको भुक्तानी गरेर पनि प्रत्यक्ष प्रसारण हेर्न नपाएका सबै ग्राहकको सब्स्क्रिप्सन डिशहोम गोले आफ्नो प्रणालीमार्फत एक्टिभेट गरेको जानकारी दिएको छ । डिशहोम गोले नेपालसहित विश्वका अन्य देशहरूबाट भुक्तानी गरेका सबै ग्राहकहरूक...