close

काठमाडौँ । अवैध भर्चुअल मुद्रा (क्रिप्टोकरेन्सी) को कारोबार गरेको आरोपमा थप एकजना पक्राउ परेका छन् । झन्डै सात करोड रुपैयाँ बराबरको कारोबार गरेको आरोपमा रौतहट घर भई हाल काठमाडौँ बस्ने २२ वर्षीय विकास साह बानियाँलाई जिल्ला प्रहरी परिसर काठमाडौँ (भद्रकाली) को टोलीले ...