close

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकले ल्याएको पछिल्लो अपडेटका कारण प्रयोगकर्ताले चाहेर पनि आफ्नो पोस्टमा आएका लाइक तथा रियाक्सनको सङ्ख्या लुकाउन नसक्ने भएका छन् । फेसबुकको मोबाइल एपमा आएको नयाँ अपडेटसँगै देखिएको इन्टरफेसमा प्रयोगकर्ताले यस्तो समस्या भोग्नुपरेको हो ।  ...