काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/०८३ को स्टार्टअप उद्यम कर्जा कार्यक्रमका लागि आवेदन दिने उद्यमीको सङ्ख्या गत वर्षको तुलनामा दोब्बरले वृद्धि भएको छ । तर, उद्यमशीलतामा आकर्षण बढिरहँदा सरकारले भने यस कार्यक्रमको बजेट र ऋणको अधिकतम सीमा दुवै घटाएको छ । औद्योगिक व्यवसाय वि...
