close

काठमाडौँ । एक वृद्ध महिलाले फुटपाथमा स्कुटर कुदाउने चालकलाई जबरजस्त रोकेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । पैदल यात्रीका लागि बनाइएको बाटोमा सवारी साधन चलाएर नियम मिच्ने चालक विरुद्ध ती महिलाले देखाएको साहसको सर्वत्र प्रशंसा भइरहेको छ । द इकोनो...