close

काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सिस्टमलाई सामान्य एसईओ ट्रिक प्रयोग गरेर सजिलै झुक्याउन सकिने र नक्कली सूचनालाई पनि आधिकारिक तथ्यका रूपमा स्थापित गर्न सकिने खुलासा भएको छ । बीबीसीका पत्रकार थोमस गर्मेनले च्याटजीपीटी र गुगलको जेमिनाईलाई आफू ‘हट डग&rsqu...