close

काठमाडौँ । नेपाली क्यालकुलेटर नामक एक उपयोगी मोबाइल एप गुगल प्ले स्टोरमा उपलब्ध भएको छ । प्रयोगकर्ताको दैनिक हिसाब–किताबलाई सजिलो बनाउने विभिन्न फिचरसहितको यो एप सार्वजनिक गरिएको हो । इन्टरनेट बिना नै सञ्चालन गर्न सकिने यो एप पूर्ण रूपमा नेपाली भाषामा प्रय...