काठमाडौँ । महाशिवरात्रिको दिन पशुपति क्षेत्रमा सुरक्षामा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले बुधबार मकवानपुर स्थायी घर भई हाल काठमाडौँको चागल बस्ने २५ वर्षीय रिजन श्रेष्ठलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रह...
