काठमाडौँ । इटालीको विश्वचर्चित फुटबल क्लब इन्टर मिलानले बुधबार नेपाली क्याप्सन र गीतले सजिएको एउटा रिल्स आफ्नो फेसबुक पेजमा अपलोड गर्यो । तीन करोड ५० लाख बढी फलीअर भएको उक्त क्लबको फेसबुक पेजबाट क्याप्सनमा लेखिएको थियो, “सबैभन्दा महान: रोनाल्डो 'द फेनो...
