काठमाडौँ । स्कोडा नेपालले आफ्नो पछिल्लो कम्प्याक्ट एसयूभी ‘काइलक’ आधिकारिक रूपमा नेपाली बजारमा भित्र्याएको छ । नेपालको भौगोलिक अवस्था र सडकको विविधतालाई ध्यानमा राखेर यो सवारी तयार पारिए बताउँदै कम्पनीले सहरका साँघुरा गल्लीदेखि पहाडी कच्ची सडकसम्मका लागि...
