close

काठमाडौँ । सामसङले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस२६ सिरिज सार्वजनिक गर्ने तयारी गरिरहेका बेला यसको शीर्ष मोडेल एस२६ अल्ट्राको आधिकारिक पोस्टर बाहिरिएको छ । प्रविधि विश्लेषक इभान ब्लासले सार्वजनिक गरेको उक्त पोस्टरमा फोनको नयाँ लुक्स र रङको खुलासा भएको छ । ...