काठमाडौं । माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सले स्मार्टफोन बजारमा आफ्नो कम्पनीको पकड गुमाउनुलाई आफ्नो सबैभन्दा ठूलो गल्तीमध्ये एक भएको बताएका छन् । इभेन्टब्राइटका सीईओ जुलिया हर्ट्जसँगको कुराकानीमा गेट्सले माइक्रोसफ्टले स्मार्टफोन बजारमा आफ्नो प्रभाव जमाउन नसक्नु एक ठूलो गल्ती...