close

काठमाडौँ । नेपालमा पछिल्लो दुई वर्षमा भ्रामक तथा मिथ्या सूचनाको प्रवाहमा उल्लेख्य वृद्धि भएको एक अध्ययनले देखाएको छ । ‘नेपाल फ्याक्ट चेक’की सह-सम्पादक चेतना कुँवरले तयार पारेको ‘द स्टेट अफ फ्याक्ट-चेकिङ इन नेपाल: अ स्टडी अफ फ्याक्ट-चेक्स पब्लिस्ड इन २०२४-...