काठमाडौँ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको समयमा हुनसक्ने मिथ्या तथा भ्रामक सूचना प्रवाहलाई नियन्त्रण गरी निर्वाचनको निष्पक्षता कायम राख्न निर्वाचन आयोग र टिकटकबिच समझदारी भएको छ । निर्वाचनको नैतिकता र डिजिटल साक्षरता प्रवर्द्धन गर्ने उद्देश्यले दुई पक्षबिच बुधब...
